Warning: Use of undefined constant WPLANG - assumed 'WPLANG' (this will throw an Error in a future version of PHP) in /home/newapuch/domains/newapucha.org.np/public_html/wp-content/plugins/LayerSlider/classes/class.km.autoupdate.v3.php on line 73
Events

Events

सरसफाई कार्यक्रम

नेवा: पर्यावरण दिवसको संज्ञा दिएर आज ने.सं. ११३६, तछलाथ्व: षष्ठी, बि.सं. २०७३, जेठ २८ गते, शुक्रबार, सिथि नख:का दिन पानीका मुहानहरू सरसफाई गर्ने परम्परालाई अवलम्बन गर्दै ललितपुरको बंगलामुखी परिसर भित्रको मठ-मन्दिर, कुम्भेश्वर पोखरी क्षेत्र तथा ढुङ्गेधारा वरिपरि सरसफाई गर्ने कार्य भएको थियो । नेवा: पुच:, नेशनल भोलेटेरिङ्ग प्रोग्राम तथा लियो क्लब, पाटनको समन्वयमा उक्त कार्यक्रम सफलता पुर्वक सम्पन्न गरिएको छ । यस कार्यक्रममा सहयोग गर्ने सबै नेवा: पुच:का सदस्यहरू, एन्. भी. पी.का स्वयंसेवक तथा लियो क्लबका मित्रहरूमा हार्दिक आभार ब्यक्त गरिन्छ । साथै नास्ताको ब्यबस्था गरी सहयोग गर्ने पाटनको मिसा पुच: प्रति पनि हार्दिक कृतज्ञता प्रकट गर्दछौं ।

Charity Football Match.
2016 January 16 Saturday, (2072 magh 2)

Newa: Pucha: organized a Friendly charity football match between Manchester united supporters club nepal and Liverpool fans club nepal  for the cause “Sports for Education”. The match was a fund-raising campaign for establishment of Library for Shree Shradhha Bhakti Academy of Dhukuchhap. The program was actively volunteered by Newa: pucha: members and supported/Sponsored by various organization and individuals like Manchester united supporters club nepal,  Liverpool fans club nepal, evergreenjob.com, Sports arena, Digitronics. The match was Held in ANFA Technical Centre, Chyasal and was hosted by Nisha Chaudhary, member of Newa: Pucha:. General secretary of woen football association, ANFA and  , General secretary  of Olympic committee sports commission were invited as Guest where as Mrs. Bimala Poudel and   Shiva Kumar Poudel  the Principal of Shree Shradhha Bhakti Academy as Cheif Guest. 

शान्तिपूर्ण विरोध तथा चक्रपथ घेराउ गर्ने कार्यक्रम

विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएता पनि भारतीय नाकाबन्दी र तराई मधेसमा जारी आन्दोलनले लाखौं बालबालिका पढ्न पाउने अधिकारबाट कुण्ठित बनाइएको विरोधमा विद्यार्थी, अभिभावक, शिक्षकहरुले ‘बाँच्न र पढ्न देऊ’ भन्ने मूल नारा लिएर २०७२ मङ्शिर ११ गते , शुक्रबार बिहान ११ बजे २७ किलोमिटर लामो शान्तिपूर्ण विरोध गर्दै चक्रपथ घेराउ गर्ने कार्यक्रममा नेवा: पुच:को पनि सहभागीता थियो । सो  कार्यक्रम बिशुद्ध गैरराजनैतिक र बिना कुनै नाराबाजी राष्ट्रिय झण्डा, प्लेकार्ड र ब्यानरको माध्यमबाट यसलाई अन्तराष्ट्रियकरण गर्ने र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने यस कार्यक्रमको उद्देश्य रहेको थियो  ।

Vintuna Rally-NS 1136.

Newa: Pucha: actively participate in vintuna rally wishing peace, progress, wellness and prosperity of the country.

ffp2 maske kinder real
medizinische Einwegmasken Kinder
https://torgplit.com.ua/image/pgs/yak-obrati-idealnij-barbershop-u-kiyevi-poradi-ta-rekomendaciyi.html